क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको चेलीबेटीहरुको दोस्रो भाइटीका तथा देउसीभैलो कार्यक्रम भब्य सम्पन्न

मिचेट । क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरुद्वारा हिजो नोभेमर ११ तारिख २०२३ साल शनिबार मिचेट स्थित तमु धिं यूकेको भवनमा चेलीबेटी प्रमुख चन्द्रा देबी गुरुङज्युको अध्यक्षतामा मेडवे काउन्सिलको मेयोर काउन्सिलर श्रीमती निना गुरुङज्यु र उहाँको धर्मपति श्री ताईकाजी ज्युको प्रमुख अतिथ्यमा दोस्रो सामुहिक भाईटीका तथा देउसीभैलो कार्यक्रम २०२३ भब्य रुपमा सम्पन्न गरेको छ ।

यो खबर शेयर गर्नुहोस....