kwonegurung

kwonegurung

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको ऐतिहासिक दशौं वार्षिकोत्सब भव्य सम्पन्न

फोटो सौजन्या- सन्तोष कोंमै (कोंमै इन्टरटेनमेन्ट) क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेले मिति १७ जनवरी २०२६ साल शनिबार समाज स्थापना भएको दश बर्ष पुगेको उपलक्ष्यमा ऐतिहासिक दशौं वार्षिकोत्सब समारोह अल्डरसट स्थित एम्पायर हलको भव्य सजाएको हलमा दाज्युभाईहरु र चेलीबेटीहरुको बाक्लो…

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेका चेलीबेटीहरुद्वारा चौथो भाईटीका कार्यक्रम- २०२५ भब्य सम्पन्न

फोटो सौजन्या- सन्तोष कोंमै (कोंमै इन्टरटेनमेन्ट) अल्डरसट । हिजो अक्टोबर १८ तारिख २०२५ साल शनिबार अल्डरसटस्थित दी प्यालेस रेष्टुरन्टको हलमा क्वोने घोताने घोन्डे गुरुङ तमु समाज यूकेका चेलीबेटीहरूद्वारा तिहारको उपलक्ष्यमा भाईटीका तथा देउसो भैलो कार्यक्रम- २०२५ भव्य रूपमा सम्पन्न गरेको…

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको अध्यक्ष कुमार गुरुङ नियुक्त

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको मिति २०२५ साल अप्रिल २० तारिख आइतबार अल्डरसट स्थित शुसी मोटो रेष्टुरन्टमा सम्पन्न नबौं बार्षिक साधरण सभा २०२५ले बर्तमान अध्यक्ष क्याप्टेन श्री पिताम्बर गुरुङले राजीनामा दिनुभएको कारण निबर्तमान उपाध्यक्ष श्री कुमार गुरुङलाई तीन बर्षे…

क्वोने समाज युकेको भाईखलक कार्यक्रममा माइतीको प्रशंसा गरिन- माननीय सरस्वती गुरुङले

लन्डन । नेपालको गण्डकी प्रदेश सभासद (सांसद) माननीय सरस्वती गुरुङको बिशेष उपस्थितिमा (बिशिष्ठ अतिथि) क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले समाजको नबौ भाईखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम-२०२५ बिभिन्न कार्यक्रमसहित भब्य मनायो । सधैंको जस्तो आफ्नो भाईखलकहरु, चेलीबेटीज्युहरु र ज्वाँईहरुलाई सम्मान…

क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले नबौ भाईखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम भब्य सम्पन्न

ईन्द्र घोथाने । लण्डन । नेपालको गण्डकी प्रदेश सभासद (सांसद) माननीय सरस्वती गुरुङको बिशेष उपस्थितिमा क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले समाजको नबौ भाईखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम-२०२५ बिभिन्न कार्यक्रमसहित भब्य मनायो । बेलायतका नेपालीहरुको प्रमुख कार्यक्रमस्थल एम्पायर हल अल्डरसटमा…

क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको चेलीबेटीहरुको तेस्रो भाइटीका तथा देउसीभैलो कार्यक्रम भब्य सम्पन्न

अल्डरसट। क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीले विगतका जस्तै यस वर्ष पनि सामूहिक भाइटिका तथा देउसीभैलो कार्यक्रम सम्पन्न गरेका छन् । अल्डरसटस्थित एम्पायर हलमा २६ अक्टोबर २०२४ साल शनिबार सौहार्दपूर्ण वातावरणमा कार्यक्रम भएको हो । समाजका चेलीबेटी प्रमुख लिना…

पोखरा महानगर पालिकाका उपमेयर मन्जु गुरुङलाई क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेद्धारा भव्य स्वागत

मिचेट । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेको निमन्त्रणामा हाल युके भ्रमणमा रहेका पोखरा महानगरपालिकाको उपमेयर मन्जुदेबी गुरुङलाई भव्य स्वागत गरेका छन् । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु तथा चेलीबेटीहरुको उपस्थितिमा उपमेयर श्रीमती गुरुङलाई भव्य स्वागत गरेको हो…

क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज यूकेका चेलीबेटीहरुले सामूहिक भाइटीका तथा देउसीभैलो कार्यक्रम गर्ने

अल्डरसट । क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरुद्वारा अगामी अक्टोबर २६ तारिख २०२४ साल शनिबार अल्डरसट स्थित एम्पायर हलमा सामुहिक भाईटीका तथा देउसीभैलो कार्यक्रम-२०२४ आयोजना गर्ने कुरा समाजका चेलीबेटी प्रमुख लिना गुरुङले जानकारी गराएकी छिन् । श्रीमती लिनाले भिडियो…

क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको चेलीबेटीहरुको दोस्रो भाइटीका तथा देउसीभैलो कार्यक्रम भब्य सम्पन्न

मिचेट । क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरुद्वारा हिजो नोभेमर ११ तारिख २०२३ साल शनिबार मिचेट स्थित तमु धिं यूकेको भवनमा चेलीबेटी प्रमुख चन्द्रा देबी गुरुङज्युको अध्यक्षतामा मेडवे काउन्सिलको मेयोर काउन्सिलर श्रीमती निना गुरुङज्यु र उहाँको धर्मपति श्री ताईकाजी…

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले केन्द्रिलाई साढे ५१ लाख आर्थिक सहयोग

लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालको जग्गा खरिद र घर निर्माणका लागि बेलायत शाखाले साढे ५१ लाख सहयोग गरेको छ ।  काठमाडौंमा बिहीबार साउन २५ गते (१० अगस्ट) मा आयोजित कार्यक्रममा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष…