kwonegurung

kwonegurung

क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले २०२३ सालको वार्षिक भेटघाट कार्यक्रम भब्य मनाए

अल्डरसट । क्वोने (घोतानेघोन्डे) गुरुङ समाज यूकेले अल्डरसट स्थित एम्पायर हलमा समाजको वार्षिक भेटघाट कार्यक्रम भब्य मनाएका छन । समाजको जेष्ठ सदस्य बाबा धन बहादुर गुरुङ तथा मुमा देबी कुमारी गुरुङको प्रमुख अतिथ्यमा समाजले माधे संक्रान्तीको शुभ अबसर पारेर गाउँघरमा…

क्वोने (घोतने/घोन्डे) चेलीबेटीहरुद्वारा युकेमा ऐतिहासिक सामुहिक भाईटीका कार्यक्रम सम्पन्न

मिचेट ह्याम्पसायर । क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटीहरुद्वारा तमु धि यूकेको मिचेट स्थित भवनमा हिजो अक्टोबर १६ तारिख २०२२ साल आइतबार आउँदै गरेको २०७९ सालको शुभ दिपावली अर्थात तिहारको अबसर पारेर माइती दाज्युभाइहरुलाई निमन्त्रणा गरी सामुहिक रुपमा टिका,…

क्वोने (घोताने/घोन्डे) समाज यूकेद्वारा प्रथम नेपाल स्टार बिजेता एलिना गुरुङको यूकेमा पहिलो कन्सर्ट

अल्डरसट । क्वोने (घोताने घोन्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा समाजको छैटौ भाईखलक तथा चेलीबेटी भेटघाट कार्यक्रम-२०२२ को लागि समाजकै निमन्त्रणामा नेपालबाट यूके आएकी प्रथम नेपाल स्टार बिजेता एलिना गुरुङको पहिलो कन्सर्ट हिजो २६ मार्च २०२२ तारिख शनिबार अल्डरसट स्थित…

क्वोंने (घोताने/घोण्डे) गुरुङ्ग (तमु) समाज युकेको चौथो भाइखलक तथा चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न

टोउ गुरुङ्ग१८ जनवरी, २०२० अल्डरसट, ह्याम्पसायर । मिति १८ जनवरी २०२० शनिबारको दिन, अल्डरसट स्थित एम्पायर हलमा क्वोने (घोताने/घोण्डे) तमु (गुरुङ्ग) समाज युकेले चौथो पटक समाजको वार्षिक भेटघाट तथा चेलीबेटी भात खुलाइ कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न गरेका छन्…

कोने (घोताने/घोण्डे) तमु समाज युकेको तेस्रो बार्षिक भेटघाट- २०१९ भब्य कार्यक्रम सम्पन्न

टोउ गुरुङ्ग१९ जनवरी, २०१९ अल्डरसट, ह्याम्पसायर । मिति १९ जनवरी २०१९ शनिबारको दिन, अल्डरसट स्थित एम्पायर हलमा क्वोने (घोताने/घोण्डे) तमु (गुरुङ्ग) समाज युकेले विगतका बर्षहरुमा झैँ यस बर्ष पनि तेस्रो बार्षिक भेटघाट तथा चेलीबेटी भात खुलाइ कार्यक्रम भव्य अनि सभ्य…

क्वोने गुरुङ समाज यूकेको दोस्रो भेटघाट कार्यक्रम- २०१८ हर्षउल्लासका साथ सम्पन्न

अल्डरसट, ह्याम्पसायर । आज मिति १० फेब्रुवरी २०१८ शनिबारको दिन, अल्डरसट स्थित एम्पायर हलमा गुरुङ्गहरु (तमुहरु)को विभिन्न थरहरुमध्ये एक क्वोने, घोताने, घोण्डे परिवार युकेको दोस्रो चेलीबेटी भात खुलाइ तथा भेटघाट कार्यक्रम ज्यादै हर्षउल्लासका साथ भव्य तथा सभ्य रुपमा सम्पन्न भएको…